मत्ती १४—२८
पुरानो करारको प्रतिज्ञा तथा अगमवाणीहरूलाई पूरा गर्न आउनुभएको येशू ख्रीष्टको परिचय गर्दै मत्तीको सुसमाचारको पुस्तकले नयाँ करारलाई सुरु गरेको छ। येशूलाई अंगाल्नेहरूले उहाँको राजसत्ताको बारेमा गलत रूपले बुझेका थिए, र उहाँलाई इन्कार गर्नेहरूले उहाँले आफू यहूदीहरूका राजा र परमेश्वरको पुत्र भएको दाबी गर्नुभएको कारण उहाँलाई क्रूसमा टाँगे। यस अध्ययनको दोस्रो भागमा, सेलर्स एस. क्रेइन, जुनियर (Sellers S. Crain, Jr.) ले येशूको दाबी पाप र मृत्युमाथि गर्नुभएको उहाँको विजयद्वारा प्रमाणित भयो भन्ने कुरालाई देखाउनुभएको छ।