प्रति पाठ्यक्रम २८ दिन
मध्यम गतिक्रम अध्ययनका लागि अलि धेरै समय दिन सक्ने व्यक्तिको लागि तयरा गरिएको हो । यो लगभग पार्ट टाइम कलेज विद्यार्थीले चल्नु पर्ने गतिक्रम बराबरको छ । तिन वटा मात्र पाठ्यक्रम समेटिएको ग्रीस्मकालिन सेमेस्टरमा शरद र बसन्त सेमेस्टर भन्दा अलिकति बेसी भार पर्छ र यसले अर्को वर्ष सुरु हुनु अगाडी १ महिनाको छुट्टी उपलब्ध गराउन सक्छ ।
-
मार्क
-
ल्युक १:१—९:५०
-
ल्युक ९:५१—२४:५३
-
जोन १—१०
-
जेनेसिस १-२२
-
जेनेसिस २३—५०
-
एक्सोडस
-
लेविटिकस
-
नम्बर्स
-
ड्युटेरोनोमी
-
यहोशू
-
जजेस एन्ड रूथ
-
१ र २ सामूयल
-
१ र २ किंग्स
-
१ र २ क्रोनिकल्स
-
एजरा, नहेमायाह, र एस्थर
-
जब
-
साल्म्स १
-
साल्म्स २
-
उखान
-
ऐकलेसिस्टास र सुलैमान को गीत
-
यशैया
-
यर्मिया १-२५
-
यिर्मयाह २६-५२ तथा लेमेन्टेशन
-
ईजेकील
-
डैनियल
-
द माइनर प्रोफेट, १
-
द माइनर प्रोफेट, २
-
द माइनर प्रोफेट, ३
सुस्त गतिक्रम – त्रैमासिक रूपमा
प्रति पाठ्यक्रम ४२ दिन
सुस्त गतिक्रमको तालिका त्रैमासिक तालिका अनुसार बाइबल कक्षा सञ्चालन गर्ने मण्डलीको लागि तयार गरिएको हो । प्रत्येक पाठ्यक्रममा ६ वटा साप्ताहिक सामूहिक बैठक गर्न सकिनेछ । बैठकमा विद्याथ्रीहरूले अध्ययनको प्रत्येक खण्डको मुख्य विषयहरूका बारेमा छलफल गर्न सक्छन् भने सबै विद्यार्थीहरूले विस्तृत अध्ययन व्यक्तिगत रूपमा कक्षा बाहिर गर्नु पर्नेछ ।
-
ल्युक ९:५१—२४:५३
-
जोन १—१०
-
रेभिलेसन १—११
-
रेभिलेसन १२—२२
-
जेनेसिस १-२२
-
जेनेसिस २३—५०
-
१ र २ सामूयल
-
१ र २ किंग्स
-
१ र २ क्रोनिकल्स
-
एजरा, नहेमायाह, र एस्थर
-
ऐकलेसिस्टास र सुलैमान को गीत
-
यशैया
-
यर्मिया १-२५
-
यिर्मयाह २६-५२ तथा लेमेन्टेशन
-
द माइनर प्रोफेट, १
-
द माइनर प्रोफेट, २
तिव्र गतिक्रम – त्रैमासिक रूपमा
प्रति पाठ्यक्रम १४ दिन
तिव्र गतिक्रमको त्रैमासिक तालिका लगभग पूर्णकालिन कलेज विद्यार्थीले चल्नु पर्ने गतिक्रम बराबरको छ । प्रति पाठ्यक्रम २ हप्ताको दरले चल्ने र त्रैमासिकको बिचमा एक हप्ताको ब्रेक हुने भएकाले यो गतिक्रम एकदम चुनौतीपूर्ण छ । यो पाठ्यक्रम अध्ययनलाई निरन्तरता दिन प्रत्येक दिन धेरै समय खर्च गर्न सक्ने र प्रत्येक दुई दिनमा १०० पृष्ठ र एउटा परीक्षा भ्याउने सक्ने समर्पित विद्यार्थीहरूका लागि हो ।
-
रेभिलेसन १—११
-
रेभिलेसन १२—२२
-
जेनेसिस १-२२
-
जेनेसिस २३—५०
-
एक्सोडस
-
लेविटिकस
-
नम्बर्स
-
ड्युटेरोनोमी
-
यहोशू
-
जजेस एन्ड रूथ
-
१ र २ सामूयल
-
१ र २ किंग्स
-
१ र २ क्रोनिकल्स
-
एजरा, नहेमायाह, र एस्थर
-
जब
-
साल्म्स १
-
साल्म्स २
-
उखान
-
ऐकलेसिस्टास र सुलैमान को गीत
-
यशैया
-
यर्मिया १-२५
-
यिर्मयाह २६-५२ तथा लेमेन्टेशन
-
ईजेकील
-
डैनियल
-
द माइनर प्रोफेट, १
-
द माइनर प्रोफेट, २
-
द माइनर प्रोफेट, ३
प्रति पाठ्यक्रम 18 दिन
तिव्र गतिक्रमको त्रैमासिक तालिका लगभग पूर्णकालिन कलेज विद्यार्थीले चल्नु पर्ने गतिक्रम बराबरको छ । यो पाठ्यक्रम अध्ययनलाई निरन्तरता दिन प्रत्येक दिन धेरै समय खर्च गर्न सक्ने र प्रत्येक दुई वा तिन दिनमा १०० पृष्ठ र एउटा परीक्षा भ्याउने सक्ने समर्पित विद्यार्थीहरूका लागि हो ।
-
रेभिलेसन १—११
-
रेभिलेसन १२—२२
-
जेनेसिस १-२२
-
जेनेसिस २३—५०
-
एक्सोडस
-
लेविटिकस
-
नम्बर्स
-
ड्युटेरोनोमी
-
यहोशू
-
जजेस एन्ड रूथ
-
१ र २ सामूयल
-
१ र २ किंग्स
-
१ र २ क्रोनिकल्स
-
एजरा, नहेमायाह, र एस्थर
-
जब
-
साल्म्स १
-
साल्म्स २
-
उखान
-
ऐकलेसिस्टास र सुलैमान को गीत
-
यशैया
-
यर्मिया १-२५
-
यिर्मयाह २६-५२ तथा लेमेन्टेशन
-
ईजेकील
-
डैनियल
-
द माइनर प्रोफेट, १
-
द माइनर प्रोफेट, २
-
द माइनर प्रोफेट, ३
मध्यम गतिक्रम – त्रैमासिक रूपमा
प्रति पाठ्यक्रम २८ दिन
मध्यम गतिक्रम अध्ययनका लागि अलि धेरै समय दिन सक्ने व्यक्तिको लागि तयरा गरिएको हो । यो लगभग पार्ट टाइम कलेज विद्यार्थीले चल्नु पर्ने गतिक्रम बराबरको छ । यो गतिक्रम त्रैमासिक रूपमा बाइबल कक्षा सञ्चालन गर्ने मण्डलीको लागि तयार गरिएको हो । प्रत्येक पाठ्यक्रममा ४ वटा साप्ताहिक सामूहिक बैठक गर्न सकिनेछ र विद्यार्थीहरूले बैठकमा अध्ययनको प्रत्येक खण्डको मुख्य विषयहरूका बारेमा छलफल गर्न सक्छन् ।
-
ल्युक ९:५१—२४:५३
-
जोन १—१०
-
जोन ११—२१
-
रेभिलेसन १—११
-
रेभिलेसन १२—२२
-
जेनेसिस १-२२
-
जेनेसिस २३—५०
-
एक्सोडस
-
लेविटिकस
-
नम्बर्स
-
ड्युटेरोनोमी
-
यहोशू
-
जजेस एन्ड रूथ
-
१ र २ सामूयल
-
१ र २ किंग्स
-
१ र २ क्रोनिकल्स
-
एजरा, नहेमायाह, र एस्थर
-
जब
-
ऐकलेसिस्टास र सुलैमान को गीत
-
यशैया
-
यर्मिया १-२५
-
यिर्मयाह २६-५२ तथा लेमेन्टेशन
-
ईजेकील
-
डैनियल
-
द माइनर प्रोफेट, १
-
द माइनर प्रोफेट, २
-
द माइनर प्रोफेट, ३
प्रति पाठ्यक्रम ५० दिन
सुस्त गतिक्रम दैनिक जीवनयापनको लागि पूर्णकालिन दायित्व पूरा गरेर पाठ्यक्रमलाई ५० दिन दिन चाहने व्यक्तिहरूका लागि तयार गरिएको हो । यो गतिक्रमले पाठ्यक्रम सकिन धेरै समय लाग्ने भए पनि यो पाठ्यक्रम रोज्ने व्यक्तिहरूले आफ्नो जीवनकै सबैभन्दा ठूलो अध्ययन पूरा गर्न दीर्घकालीन प्रतिबद्धता राख्न तयार हुनु पर्दछ ।
[schedule pace=”walk-3″]